बेलायतमा राप्रपा प्रवेश गर्नेको लहरो

लन्डन– बेलायतमा दुई दर्जन बढी युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपा प्रवेश गरेका छन् । जनवरी २३ तारिख सोमबार अल्डरसटस्थित निरमाया रोधीघरमा आयोजित एक कार्यक्रममा पार्टीका नेता तथा पूर्वमन्त्री रेशम लामाले नवप्रवेशीहरुलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका ३० जनाभन्दा बढी युवा राप्रपामा औपचारिकरुपमा प्रवेश गरेका हुन् … Continue reading बेलायतमा राप्रपा प्रवेश गर्नेको लहरो